प्रदेश विशेष, १९ असार २०८१

असार १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १९ असार २०८१

प्रदेश विशेषमा आज

– बाढीको क्षति रोक्न सुनसरी र सप्तरीमा उच्च सतर्कता / कोशी नदीमा डुंगा चलाउन र माछा मार्न रोक ।

– उपचारका लागि छुट्टै अस्पताल नहुँदा कर्णालीमा क्षय रोग सङ्क्रमित घटेनन् / क्षयरोग न्यूनीकरणको लक्ष्यलाई चुनौती ।

– दुई वर्षदेखि भन्सारमा रोकिएका सवारीसाधनको धमाधम जाँचपास/ अर्थतन्त्रमा सुधार देखिएको व्यवसायीको भनाइ । 

– पाँच हजार घरमा बायोग्यास पुर्‍याउने धनकुटा नगरपालिकाको लक्ष्य / बजेटको अभावले समस्या ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.