प्रदेश विशेष, २० असार २०८१

असार २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २० असार २०८१

प्रदेश विशेषमा आज,

* लुम्बिनी र सुदूरपश्चिम सरकारबाट एमाले बाहिरियो / समर्थनसमेत फिर्ता / दुवै प्रदेश सरकार अल्पमतमा ।

* राप्ती नदीबाट बालुवा गिट्टीको अवैध दोहन रोकिएन / प्रहरी प्रशासनकै मिलेमतोमा चोरी निकासी ।

* कोशी सरकारको पहिलो पञ्चवर्षीय योजना असफल / ६० प्रतिशत योजनामा भएन लक्ष्य प्राप्ति ।

* सिन्धुपाल्चोकको ऐँसेलुखर्क माविका विद्यार्थी पढ्दै-कमाउँदै / व्यावसायिक कृषिमा लाग्ने आधारसमेत तयार ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.