प्रदेश विशेष, १७ असार २०८१

असार १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १७ असार २०८१

प्रदेश विशेषमा आज,

* अनधिकृत व्यक्तिले बजेट पुस्तिकामा योजना थपेको भन्दै मधेश प्रदेशमा विवाद / बजेटमाथि छलफल नै सुरु हुन सकेन ।

* संघीय सरकारले मुख्यन्त्रीहरूको भेला गर्न नदिएकामा गण्डकीका मुख्यमन्त्री पाण्डेको आक्रोश / भेला गरेरै छोड्ने चेतावनी ।

* डोल्पाको दुनै बजार पहिरोको उच्च जोखिममा / सडक खन्दा निस्केको ढुंगामाटोले बजार नै बग्ने डर ।

* लुम्बिनी र मधेश प्रदेशमा लागु समृद्धिका लागि वन परियोजनाको उपलब्धि / हरित गृह ग्यास न्यूनीकरणमा योगदान गरेको ठहर ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.