प्रदेश विशेष, १६ असार २०८१

असार १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १६ असार २०८१

प्रदेश विशेषमा आज,

* दोलखामा गाई फार्मका नाममा रूख काटेर जम्मा गरिएको काठ रातारात गायब / कारबाही गर्न वन कार्यालयलाई निर्देशन ।

* सुदूरपश्चिममा चार मन्त्रालय फुटाएर भागबन्डा / गण्डकीमा फणिन्द्र देवकोटा पुनः मन्त्री नियुक्त ।

* विधि मिचेर बजेट खर्च गर्दा लुम्बिनी प्रदेशको बेरुजु हरेक वर्ष बढ्दै / फर्छ्योट गर्नेतर्फ सरकारको गएन ध्यान ।

* बागमतीमा पाँच हजार युवालाई सीपमुलक तालिम दिइँदै / उद्यमशील बनाउने लक्ष्य ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.