रोपाइँको मौलिक संस्कृति जोगाउँदै पाल्पाका किसान

असार १५, २०८१ |माधव अर्याल
रोपाइँको मौलिक संस्कृति जोगाउँदै पाल्पाका किसान

पाल्पा । मानो रोपेर मुरी उब्जाउने, असार १५ अर्थात् धान दिवस । किसानले यस दिनलाई उत्सवका रूपमा मनाइरहँदा रोपाइँसँग जोडिएको मौलिक संस्कृति भने बिस्तारै भुल्दै गएका छन् । त्यसैले लोप हुनै लागेको रोपाइँको मौलिक संस्कृति जोगाउन पाल्पाको माथागढीका किसान प्रयासरत छन् । विस्तृत भिडियोमा :-


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।