कान्तिपुर समाचार, १६ असार २०८१

असार १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १६ असार २०८१

आजका मुख्य समाचार,

* नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउसँगै राजनीतिक तरंग / तत्कालीन गृहमन्त्रीभन्दा माथिल्लो तहको नेक्सस खोज्न झाको बयान सहयोगी हुने प्रहरीको दाबी ।

* एमालेसँग विद्रोह गरेको ३३ महिनापछि एकीकृत समाजवादीको महाधिवेशन सुरु / निरन्तर सत्तामा रहँदासमेत न विचार नत आकार नै, नेतृत्वका लागि भने तँछाडमछाड ।

* आगलागीले घर खरानी भएका बाँके डुडुवाका ३३ परिवारलाई बर्खे झरीको मार / हावाहुरीले पालसमेत उडाउँदा खान बस्नै मुस्किल ।

* फ्रान्समा संसदीय निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान / दक्षिणपन्थी दल नेसनल र्‍याली मत सर्वेक्षणमा सबैभन्दा अगाडि ।

* युरो कपको प्रिक्वाटरफाइनलमा आज दुई खेल हुँदै / इंग्ल्यान्डले स्लोभाकियासँग प्रतिस्पर्धा गर्दा जर्जियाले स्पेनको सामना गर्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.