प्रदेश विशेष, १५ असार २०८१

असार १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १५ असार २०८१

प्रदेश विशेषमा आज

– पश्चिम तराईमा पानी नपर्दा ९० प्रतिशत किसानले रोपाइँ गर्नै पाएनन् / आकासे पानी नै भर । 

– कृषिमा यान्त्रिकीकरणको नारा किसानसम्म पुग्नै सकेन / यन्त्रका नाममा मिनी र पावल ट्रिलर बाँडिँदै। 

– मस्कुलर डिस्ट्रोफीबाट पीडित दोलखाका दुई बालक स्वअध्ययनबाटै सबल बन्दै/ परिवारको साथ ।

– सिन्धुपाल्चोकमा मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा पानीका मुहान पुरिए / माझीबस्तीमा खानेपानीको समस्या ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.