प्रदेश विशेषमा आज,
* मधेश प्रदेश सरकारको बजेट खर्च निराशाजनक / पाँच महिनाको विकास खर्च १ प्रतिशत पनि कटेन ।
* झापाको बाहुनडाँगीका किसानको धमाधम बाली बिमा / वन्यजन्तुले क्षति गरे वन कार्यालयमार्फत् १० हजार दिइने ।
* धनकुटामा रासायनिक विषादी नियन्त्रण प्रभावकारी भएन / जैविक विषादी प्रवर्द्धनको नारा कागजमै सीमित ।
* पोखरामा पुस १३ गतेदेखि दोस्रो ड्रयागन बोट रेस हुँदै / उपाधि जित्ने लक्ष्यका साथ नेपाली खेलाडीहरू प्रशिक्षणमा ।