Kantipur Samachar | कान्तिपुर समाचार, ०९ पुष २०८१

पुस ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ०९ पुष २०८१

आजका मुख्य समाचार,

* रोजगारीको प्रलोभनमा म्यानमार र कम्बोडियालगायत मुलुक पुर्याइएका नेपाली जोखिममा / बन्धक बनाएर आपराधिक गतिविधिमा प्रयोग / मानव तस्करी नियन्त्रणमा समन्वय अभाव ।

* मन्त्रिपरिषद्का निर्णयसमेत अख्तियारले हेर्न सक्ने विधेयकका प्रावधानप्रति सरकार असन्तुष्ट / राज्यव्यवस्था उपसमितिमा जुटेको सहमति हटाइन सक्ने सांसदहरुको आशंका ।

* अर्थतन्त्र सुधार्नुको सट्टा मुलुकलाई श्रीलंका बन्नबाट जोगाएको दाबी गर्दै सरकार / श्रीलंकाको आर्थिक प्रगतिबारे भने अनभिज्ञ / विज्ञ भन्छन्– प्रष्ट दृष्टिकोणकै अभाव ।

* दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हानविरुद्धको महाअभियोग तयारी तत्कालका लागि स्थगित / संवैधानिक अदालतमा रिक्त ३ न्यायाधीश नियुक्त गर्न विपक्षीको २ दिने अल्टिमेटम ।

* नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि अध्यक्ष जीवनराम श्रेष्ठसहित ३ जनाको उम्मेद्वारी / कानुन र विधान विपरित निर्वाचनमा नजान सरकारको चेतावनी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.