प्रदेश विशेष, ११ पुष २०८१

पुस ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ११ पुष २०८१

प्रदेश विशेषमा आज,

* पोखरालाई सफा र हराभरा बनाउन महानगरको पहल नपुगेको नगरबासीको गुनासो/ फोहोर व्यवस्थापनमा बेवास्ता गरेको आरोप ।

* संघीय सरकारकै कारण काम गर्न नसकेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको आरोप / सुदूरपश्चिम प्रदेशमा हिउँदे अधिवशेन बोलाउन सुरसारै भएन ।

* प्रदूषण फैलाएको भन्दै दुहबीको युनाइटेड छाला उद्योग असोजदेखि बन्द / पानी प्रशोधन प्लान्ट बनाइसकेकाले चलाउन दिनुपर्ने उद्योगीको माग ।

* सरकारीसरह तलब भत्ता माग गर्दै नेपालगन्ज र कोहलपुर शिक्षण अस्पतालका कर्मचारी आन्देलित/ उपचार सेवा प्रभावित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement