कहाँ कसरी गरियो रोपाइँ ? (भिडियो रिपोर्ट)

असार १५, २०८१ |जिल्ला ब्युरो
कहाँ कसरी गरियो रोपाइँ ? (भिडियो रिपोर्ट)

काठमाडौं । आज रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसहितका उच्च पदस्थ पदाधिकारी पनि दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनुभयो । किसानले मौलिक गीत र बाजासहित रोपाइँ गर्दा खेतहरू उत्सवमय देखिन्थे । कहाँ कसरी गरियो त रोपाइँ ? हेरौँ भिडियो रिपोर्ट :-