प्रदेश विशेष, ११ असार २०८१

असार ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ११ असार २०८१

प्रदेश विशेषमा आज,

* कोशीमा हिक्मत कार्की नेतृत्वको सरकार जोगियो / पूर्वमुख्यमन्त्री केदार कार्कीको रिट सर्वोच्चद्वारा खारेज ।

* मनसुन सक्रिय भएसँगै विपद्का घटना बढे / सुनसरी र मोरङमा खोलाले बगाउँदा दुई जनाको मृत्यु / तीन बेपत्ता ।

* सुदूरपश्चिम प्रदेशमा बजेटको रातो किताब बिचौलियामार्फत सार्वजनिक / छानबिन गर्न कांग्रेसको माग ।

* स्थानीय तहको बजेटमा लोकप्रिय नारा / जन्मदर बढाउन प्रोत्साहनदेखि गाईभैंसीलाई सुत्केरी भत्तासम्मका कार्यक्रम ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement