प्रदेश विशेष, १० असार २०८१

असार १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १० असार २०८१

प्रदेश विशेषमा आज,

* महानगरहरूमध्ये काठमाडौंले ल्यायो सबैभन्दा धेरै २५ अर्बको बजेट / भरतपुरमा 'एक घर दुई रूख' को कार्यक्रम ।

* उपमहानगरपालिकाको बजेटमा पुरानै कार्यक्रमको निरन्तरता / जनकपुरधाममा विवादका कारण नगरसभा नै बस्न सकेन ।

* नगरपालिकाहरूको बजेट संघ र प्रदेशको अनुदानमै निर्भर / दोलखाको भीमेश्वरले लियो तीन सन्तान जन्माउने दम्पतीलाई प्रोत्साहन नीति ।

* गाउँपालिकाहरुका बजेटमा आकर्षक नारा / धनकुटाको छथर जोरपाटी गाउँपालिकामा बसाइँ सरेर आउनेलाई दुहुनो गाई दिने कार्यक्रमको निरन्तरता ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement