प्रदेश विशेष, ९ असार २०८१

असार ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ९ असार २०८१

प्रदेश विशेषमा आज,

* अग्रिम आयकर नीतिले खाद्य उद्योगमा असर / उपभोक्ताको भान्छा नै महँगो पर्ने उद्योगीको भनाइ ।

* नेपालमा भित्रिएको मनसुन अझै पुगेन बर्दिया / सिँचाइका लागि वर्षाको पर्खाइ / पानी नपर्दा उखरमाउलो गर्मी ।

* कृषि बिमाको प्रिमियम रकम भुक्तानीमा सरकारको ढिलासुस्ती / कृषि बिमा कम्पनीको अरुचिले किसान प्रभावित ।

* कोशी प्रदेशमा बजेटप्रति सत्ता पक्षकै चर्को असन्तुष्टि / सुझावको सुनुवाइ नै नगरी हुबहु पास ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement