प्रदेश विशेष, १ असार २०८१

असार १, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १ असार २०८१

प्रदेश विशेषमा आज,

* आगामी वर्षका लागि कोशी प्रदेशको ३५ अर्ब २७ करोडको बजेट / कृषि, उद्योग र पर्यटन प्राथमिकतामा ।

* गण्डकी प्रदेशमा ३२ अर्ब ९७ करोड बजेट विनियोजन / मदिरा र गाँजा खेतीका लागि कानुन बनाइने ।

* लुम्बिनी सरकारको बजेट ३८ अर्ब ९७ करोड / गौरवका आयोजना, युवालाई रोजगारी र महिला आत्मनिर्भरता कार्यक्रम समेटिए ।

* कर्णाली सरकारले सार्वजनिक गर्‍यो ३१ अर्ब ४१ करोडको बजेट / रोजगारी वृद्धि, पूर्वाधार विकास र पर्यटन प्राथमिकतामा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.