प्रदेश विशेष, ३२ जेठ २०८१

जेष्ठ ३२, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ३२ जेठ २०८१

प्रदेश विशेषमा आज,

* सातै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट शनिबार ल्याउँदै / कृषि, रोजगार र पर्यटन प्राथमिकतामा ।

* विद्युत् प्रसारण लाइन, हेटौंडा सबस्टेसनको उद्घाटन / ठूला आयोजना बन्नु सकारात्मक भएको प्रधानमन्त्रीको भनाइ ।

* कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति अभाव / स्वास्थ्य सेवा प्रभावित ।

* हावाहुरीका कारण चितवनका केरा किसानलाई ठूलो क्षति / बिमा रकम नपाउने चिन्ता ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.