प्रदेश विशेष, ३१ जेठ २०८१

जेष्ठ ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ३१ जेठ २०८१

प्रदेश विशेषमा आज,

* कोशी सरकारले सानो आकारको बजेट ल्याउने / अनुदानमा कटौती र लक्ष्यअनुसार राजस्व नउठ्दाको असर ।

* बागमतीको बजेटमा सांसदका ३ करोडका योजना समावेश हुने / शिक्षा, स्वास्थ्य र रोजगारी प्राथमिकतामा ।

* डुबानबाट अतिप्रभावित सप्तरीमा मनसुनअघिको पूर्वतयारी कमजोर / तटबन्ध निर्माण पनि अलपत्र ।

* विपद्अघि जोखिम क्षेत्रका बस्ती स्थानान्तरणमा सरकार उदासीन / एक वर्षअघि विस्थापितको पनि भएन पुनर्स्थापना ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.