कान्तिपुर समाचार, १० जेठ २०८१

जेष्ठ १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १० जेठ २०८१

आजका मुख्य समाचार

– कान्तिपुरका अध्यक्षको गिरफ्तारीप्रति निजी क्षेत्रको आपत्ति / सरकारले मिडिया उद्योग नै धराशायी बनाउन खोजेको सञ्चार क्षेत्रको ठहर / सिरोहिया तीन दिनमा छुट्ने ओलीको दाबी । 

– सत्ता पक्षले गृहमन्त्री जोगाउन खोज्दा सहकारी ठगी छानबिन समिति गठनमा ढिलाइ / क्षेत्राधिकारमा अझै विवाद / शक्तिको आडमा दण्डहीनता बढेकोमा ट्रान्सपरेन्सी इन्टरनेशनलको चिन्ता । 

– चुरे क्षेत्रका बासिन्दा २५ दिन हिँडेर पानी माग्दै काठमाडौंमा / दोहनले भूमिगत जलभण्डार सुक्दा तराईमा पानीको हाहाकार / सरकारलाई चासो न चिन्ता ।

– विज्ञान विषय अनिवार्य भए पनि ३० प्रतिशत सामुदायिक विद्यालयमा छैन प्रयोगशाला / अभ्यासबिनै विद्यार्थीलाई अंक / ३ हजार ५ सय विज्ञान शिक्षक अभाव ।

– एसीसी महिला एसिया कपका लागि इन्दु वर्माको कप्तानीमा २८ जनाको प्रारम्भिक टोली घोषणा /  एलिसा, हेलिषा, साबित्री र राजमती पहिलो पटक टिममा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.