काठमाडौं । नेपालकी कांग्रेसको नीति अधिवेशनका रुपमा रहेको महासमिति बैठक ललितपुरको गोदाबारीमा जारी छ । हिजोदेखि सुरु भएको महासमितिको बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदनहरुमाथि छलफल भइरहेको छ ।
Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.