सडकमै जान एमालेलाई कसले बनायो बाध्य ?

फाल्गुन ८, २०८० |विकास आचार्य
सडकमै जान एमालेलाई कसले बनायो बाध्य ?

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जारी केन्द्रीय कमिटीको बैठकमा जनपरिचालन र जनदबाबको कार्ययोजना प्रस्ताव पेस गरेका छन् ।

संघसहित सातै प्रदेश सभामा एमालेले जनताको मुद्दा राख्न सक्ने थलो हुँदा हुँदै एमाले किन आन्दोलन गर्न खोजिरहेको छ त ? त्यसो त एमाले अध्यक्ष ओलीले यसअघि नै आन्दोलनको घोषणा गरिसकेका थिए ? आखिर कस्ता कार्यक्रम लिएर एमाले जाँदै छ त सडकमा र किन ?

विस्तृत भिडियोमा...

यो पनि...

एमाले केन्द्रीय कमिटी बैठकमा ४ वटा कार्ययोजना प्रस्तुत, ९ समूहमा छलफल

गिरी बन्धु टी-स्टेटबारे न्यायाधीशले कुरै नबुझी फैसला गरे : ओली


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।