प्रदेश विशेष, ०२ आश्विन २०८०

आश्विन २, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ०२ आश्विन २०८०

प्रदेश विशेषमा आज,

* हेटौंडास्थित बाल सुधारगृहको अवस्था भद्रगोल / ३० जना क्षमताको सुधार गृहमा ७८ जना राख्दा समस्या ।

* प्युठानका ६ वटा स्थानीय तहका विद्यालयमा आफ्नै पाठ्यक्रम लागु / स्थानीय भूगोल, इतिहास र संस्कृतिबारे जानकारी दिने उद्देश्य ।

* हिमालपारिको जिल्ला मुस्ताङको स्याउ बजारमा / यस वर्ष ८ हजार टन स्याउ उत्पादन हुने अनुमान ।

* व्यवस्था फेरिए पनि सुदूरपश्चिमका मुक्त हलियाको अवस्थामा सुधार आएन / रोजगारी नहुँदा गुजारा चलाउनै मुस्किल ।

Enter Kantipur TV HD
Advertisement