
बागलुङ । बागलुङमा सञ्चालन भएको पालिकास्तरीय पुरूष भलिबलको उपाधि होटेल समिट बागलुङले जितेको छ ।
बागलुङ उद्योग वाणिज्य संघ बागलुङको आयोजनामा गण्डकी प्रदेश खुला पालिकास्तरीय पुरूष भलिबल प्रतियोगिताको फाइलन खेलमा गल्कोट नगरपालिकालाई १-३ को सेटमा पराजित गर्दै होटेल समिटले उपाधि हात पारेको हो ।