.png&w=1000&height=550)
धनकुटा । धनकुटामा एन्फा यू-१४ को जिल्लास्तरीय छनाेट पूरा भएको छ ।
एन्फा यू-१४ जिल्लास्तरीय छनाेट फूटबल खेलमा धनकुटा विभिन्न विद्यालयबाट १३ महिला र २७ पुरूष गरी ४० टोली सहभागी थिए । धनकुटा जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित छनाेट खेलमा छात्रातर्फ चौविसे गाउँपालिकाको मंगलादेवी मावि र छात्रतर्फ सोही गाउँपालिकाको बुधुक मावि पहिलो बनेका छन् ।