साफ महिला च्याम्पियनसिपमा डिफेन्डिङ च्याम्पियन बंगलादेशद्वारा भारत पराजित

कार्तिक ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
साफ महिला च्याम्पियनसिपमा डिफेन्डिङ च्याम्पियन बंगलादेशद्वारा भारत पराजित

काठमाडौं । साफ महिला च्याम्पियनसिप-२०२४ मा आज डिफेन्डिङ च्याम्पियन बंगलादेशले भारतलाई हराएको छ । 

दशरथ रंगशालमा आज भएको खेलमा बंगलादेशले भारतलाई ३-१ गोलले हराएको हो । समूह चरणको अन्तिम खेलमा भारतलाई पराजित गरेपछि बंगलादेश समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.