साफ च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध नेपाल ११-० गोलले विजयी

कार्तिक ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
साफ च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध नेपाल ११-० गोलले विजयी

काठमाडौं । साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सविरुद्ध सानदार जित निकालेको छ । दशरथ रंगशालामा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ११-० गोल अन्तरले हराएको हो ।

नेपालका लागि रेखा पौडेलले ५ र प्रिति राईले ३ गोल गरे  भने सविता राना मगर, अनित केसी र अमिसा कार्कीले  समान १-१ गोल गरे । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.