साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा पाकिस्तानविरुद्ध भारत ४-१ गोलले अगाडि

कार्तिक १, २०८१ |कान्तिपुर टीभी संवाददाता
 साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा पाकिस्तानविरुद्ध भारत ४-१ गोलले अगाडि

काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत भारत र पाकिस्तानको खेल दशरथ रंगशालामा जारी छ ।

उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४-१ गोल अन्तरले अग्रता बनाएको छ ।

भारत प्रतियोगिताको सर्वाधिक ५ पटकको विजेता हो । पाकिस्तानले अहिलेसम्म फाइनलमा स्थान बनाउन सकेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.