प्रदेश विशेष, ०१ कार्तिक २०८१

कार्तिक १, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ०१ कार्तिक २०८१

प्रदेश विशेषमा आज,

– बाढी र पहिरोले सडक र पदमार्गमा क्षति पुगेपछि पर्यटकलाई सास्ती / सगरमाथा जाने पर्यटक घटे ।

– कोशी प्रदेश सरकारको न्यूनतम् साझा कार्यक्रम सार्वजनिक/ लगानीमैत्री वातावरण बनाएर लगानी सम्मेलन गरिने ।

– पोलियोले दुवै खुट्टा गुमाएका रौतहटका रामबाबु ठाकुर आफ्नो सीपले परिवार पाल्दै / कृषि औजार बनाएर बेच्दै ।

– ग्रामीण क्षेत्रमा समेत रैथाने उत्पादन र खानपान हराउँदै / कृषि पेशाको पुस्तान्तरण नहुनु मुख्य कारण ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.