काठमाडौं । खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न भौतिक पूर्वाधारयुक्त केन्द्रीय खेलकुद प्रतिष्ठानको परिकल्पनासहित हेटौंडा ६, गौरीटारमा २०६६ सालमा केन्द्रीय खेलकुद प्रतिष्ठान निर्माण थालियो ।
पाँच वर्षभित्र सञ्चालनमा ल्याउने भनिएको प्रतिष्ठान बजेट अभावमा १५ वर्ष बितिसक्दा पनि बन्न सकेन । अहिले बनेका संरचनामा पनि बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्मा राखिएको छ ।
विस्तृत भिडियोमा :