भक्तपुर । सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीसँग भेट गर्नुभएको छ ।
ओलीसँग भेट गर्न सञ्चारमन्त्री खरेल भक्तपुरको गुण्डुस्थित ओली निवास पुग्नुभएको हो ।
शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।
Kantipur TV HD