विमलेन्द्र निधीको आरोपः कम्युनिष्टहरू संघीयतामा विश्वास गर्दैनन्

श्रावण ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
विमलेन्द्र निधीको आरोपः कम्युनिष्टहरू संघीयतामा विश्वास गर्दैनन्

काठमाडौं । नेपाली कांग्रेस सांसद विमलेन्द्र निधीले नेपालका कम्युनिष्टहरू संघीयतामा विश्वास नगर्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान संशोधन आवश्यक परेको खण्डमा गर्न जरूरी रहेको उहाँले बताउनु भयो । उहाँले कम्युनिष्ट पार्टीहरू संघीयतामा, लोकतन्त्रमा विश्वास नगर्ने बताउनु भयो ।

सांसद निधीले संघीयतालाई बलियो बनाउन लाग्नुपर्ने बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.