सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालयमा आज स्ववियु निर्वाचन हुँदै

चैत्र १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालयमा आज स्ववियु निर्वाचन हुँदै

सुर्खेत । सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालयमा यसअघि रोकिएको स्ववियु निर्वाचन आज हुँदैछ।

बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ । यसअघि अदालतमा निवेदन परेपछि केही समयदेखि निर्वाचन रोकिदै आएको थियो।

आजको निर्वाचनमा चार हजार ३ सय ८३ जना विद्यार्थीले मतदानमा सहभागीता जनाउँदैछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.