प्रतिनिधि सभा बैठक स्थगित

चैत्र १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । दलहरूबीच सहमति कायम हुन नसकेपछि सूचना टाँसेर बैठक स्थगित गरिएको हो ।

प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्ने कार्यतालिका छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.