काठमाडौं । प्रमुख प्रतिपक्षी दलहरूको बैठक नयाँ बानेश्वरमा सुरु भएको छ ।
सरकारले पाँच वटा अध्यादेश संसद्मा पेस गर्ने भएपछि प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले विपक्षी मोर्चाको बैठक बोलाउनु भएको हो ।
संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा नेकपा माओवादीकेन्द्रसहित राप्रपा, रास्वपा र नेकपा एसका नेताहरू सहभागी छन् ।