बालुवाटारमा सत्तारूढ दलको बैठक सुरु

कार्तिक ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
बालुवाटारमा सत्तारूढ दलको बैठक सुरु

काठमाडौं । सत्तारूढ दलको बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्तारूढ दलका नेताहरु सहभागी रहेका छन् । प्रधानमन्त्री ओलीले सरकार सम्हालेको १०० दिन पुगेको अवसरमा आज आफ्ना कामको विवरण सार्वजनिक गर्ने कार्यक्रम समेत रहेको छ ।

आजको बैठकमा पनि सरकारको कामको १०० दिनको समीक्षा लगायत राजनीतिक विषयमा छलफल गर्ने एजेण्डा रहेको बताइएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.