सरकारका सय दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओली [ LIVE]

कार्तिक ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकारका सय दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओली [ LIVE]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै हुनुहुन्छ ।

सिंहदरबारबाट प्रधानमन्त्री ओलीले सरकारका सय दिनको उपलब्धि सार्वजनिक गरिरहनुभएको छ । 

ओली गत असार ३० गते चौथो पटक प्रधानमन्त्री बन्नुभएको हो । गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा ७ बुँदे सहमति भएपछि ओली प्रधानमन्त्री बन्नुभएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.