काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणकी आरोपी अमला रोकालाई प्रहरीले पक्राउ गरेको छ ।
चिनियाँ नागरिक दावा छिरिङकी पत्नी अमलालाई प्रहरीले टोखाबाट शुक्रबार पक्राउ गरेको हो ।
रोल्पाकी अमलामार्फत नै दावाले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशसँग सम्बन्ध बनाएको प्रहरीको दाबी छ ।