५ बुँदे घोषणापत्र जारी गर्दै लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

वैशाख ३०, २०८२ |पोषनाथ अधिकारी
५ बुँदे घोषणापत्र जारी गर्दै लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

मुस्ताङ । ५ बुँदे घोषणापत्र जारी गर्दै लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय पत्रकार महासंघसँगको सहकार्यमा नेपाल प्रेस युनियनले आयोजना गरेको सम्मेलन वैशाख २७ गते काठमाडौंमा उद्घाटन भई पोखरा, जोमसोम हुँदै उपल्लो मुस्ताङको लोमान्थाङमा पुगी सम्पन्न भएको हो । 

सम्मेलनमा लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकटको विषयमा कार्यपत्र प्रस्तुतीकरणसँगै बहस भएको थियो ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।