अविरल वर्षाले गोरखा बुंकोट सडक खण्डको ढुङ्गागाडेमा सडक भासियो

असार ९, २०८२ |भीमलाल श्रेष्ठ
अविरल वर्षाले गोरखा बुंकोट सडक खण्डको ढुङ्गागाडेमा सडक भासियो

गोरखा । अविरल वर्षाले गोरखा बुंकोट सडक खण्डको ढुङ्गागाडेमा सडक भासिएको छ । गोरखाको सहिद लखन गाउँपालिका वडा नं ७ ढुङ्गागाडे बुंकोट खण्डको सडक भत्किएको छ । उक्त सडक मर्मतको गरेर यातायत सुचारु गर्ने प्रयास भैरहेको सहिद लखन गाउँपालिका वडा नं ७ का वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो ।


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।