बाटो भासिँदा नागढुंगा सुरुङको भर

भाद्र १८, २०८३ |पोषनाथ अधिकारी
बाटो भासिँदा नागढुंगा सुरुङको भर

धादिङ । पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा निकै ठूलो पहिरो गएर यो खण्ड अवरुद्ध छ । विकल्पमा हेटौंडाबाट त्रिभुवन राजपथ हुँदै धादिङको नौबिसे निस्केर गाडीहरू आवतजावत गरिरहेका छन् । तर सिस्नेखोला माथि पहिरो खसेपछि नागढुङ्गा सुरुङमार्गबाट सबैखाले सवारीसाधनलाई आउजाउ गर्न दिइएको छ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।