बाढीप्रभावित धादिङका पीडितको के छ अवस्था ?

भाद्र १८, २०८३ |पोषनाथ अधिकारी
बाढीप्रभावित धादिङका पीडितको के छ अवस्था ?
धादिङ । भदौ १० गतेको बाढीपछि सबैभन्दा बढी प्रभावित भएका पालिका हुन् धादिङका गल्छी र गजुरी । यी पालिकाका दुई ठाउँमा बाढीबाट घरबास गुमाएकाहरूका लागि होल्डिङ सेन्टर राखिएको छ ।

 हाम्रा सहकर्मी पोषनाथ अधिकारी होल्डिङ सेन्टरमा गएर त्यहाँका पीडितको अवस्था बुझ्ने प्रयास गर्नुभएको छ ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।