.png&w=1000&height=550)
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयद्वारा आयोजित ’सम्पदा, नवप्रवर्तन र रूपान्तरण’ विषयक तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको छ ।
विश्व विद्यालयहरूलाई समाज रूपान्तरणको बौद्धिक केन्द्रका रूपमा अघि बढ्न आग्रह गर्दै मियाँले अनुसन्धान र नवप्रवर्तनमार्फत दिगो विकासका लक्ष्य हासिल गर्न सकिने बताउनुभयो ।
सम्मेलन फागुन ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा २३ देशका विज्ञहरूको सहभागी छन् भने झन्डै दुई सय अनुसन्धान पत्रमाथि छलफल हुनेछ ।