निर्वाचनका लागि उदयपुरमा तयारी पूरा भइसकेको जिल्ला निर्वाचन कार्यालयकाे भनाइ

फाल्गुन २, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचनका लागि उदयपुरमा तयारी पूरा भइसकेको जिल्ला निर्वाचन कार्यालयकाे भनाइ

उदयपुर । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उदयपुरमा तयारी पूरा भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी दीपक घिमिरेले जिल्ला सुरक्षा समितिले सम्पूर्ण मतदान केन्द्र र स्थलको सुरक्षा अवस्था विश्लेषण गरेर सुरक्षाकर्मी खटाएको जानकारी दिनुभयो । 

उहाँले जिल्लाको सुरक्षा अवस्था मजबुद बनाउन संयुक्त सुरक्षा गस्ती परिचालन भइसकेको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.