पाँचौ राष्ट्रिय बाख्रा दिवस हेटौंडामा मनाइयाे

माघ ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
पाँचौ राष्ट्रिय बाख्रा दिवस हेटौंडामा मनाइयाे

हेटौंडा । पाँचौ राष्ट्रिय बाख्रा दिवस हेटौंडामा मनाइएको छ । 

दिवसको अवसरमा कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले बाख्रापालन क्षेत्रमा रहेका समस्या समाधान गर्न प्रदेश सरकार प्रयत्नशील रहेको बताउनुभयो । 

खसी बोकाको मासुमा आत्मनिर्भर बन्दै गएको दाबी गर्दै मन्त्री पौडेलले भारतबााट खसी बोका आयातलाई निरुत्साहित गर्न सरकारले विभिन्न कदमहरू चाल्दै आएको दाबी गर्नुभयो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.