काठमाडौं महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले दिनुभयाे राजीनामा

माघ २, २०८२ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले दिनुभयाे राजीनामा

काठमाडौं । काठमाडौं महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिनुभएको छ ।

पाण्डेले शुक्रबार पत्रकार सम्मेलन गरेर माघ ४ गतेदेखि लागू हुनेगरी राजीनामा दिएको बताउनुभयो । उहाँले आफ्नो कार्यअवधिमा महानगरमा सहरी सुशासन कायम गर्न तथा अतिक्रमिक जग्गा सरकारको स्वामित्वमा लिन महत्वपूर्ण उपलब्धि प्राप्त गरेको दाबी गर्नुभयो। 

काठमाडौंका सडकपेटी तथा अतिक्रमित सयौं विगा जग्गा सरकारको नाममा ल्याइएको पनि उहाँको दाबी छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.