अनबहादुर आले मगरको निधनपछि परिवारलाई किरिया खर्च जुटाउन समस्या

सहयोगको याचना
पुस १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
अनबहादुर आले मगरको निधनपछि परिवारलाई किरिया खर्च जुटाउन समस्या

सप्तरी । सप्तरीको राजविराज-५ स्थित स्वर्ण टोलका ७२ वर्षीय अनबहादुर आले मगरको निधन भएपछि उहाँको परिवारलाई किरिया खर्च जुटाउन समस्या भएको छ ।

पुष ११ गते मजदुरी गरेर जिविकोपार्जन गर्दै आउनुभएका मृतक मगरको मृत्यु भएपछि तीन दिनसम्मको किरिया जसोतसो गरिए पनि १३ दिनसम्मको किरिया गर्न आर्थिक समस्या परेकाले मृतकका पत्नी दिपा आले मगरले सहयोगको याचना गर्नुभएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.