कान्तिपुरकर्मी पंकज श्रेष्ठलाई मातृशोक

मंसिर ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुरकर्मी पंकज श्रेष्ठलाई मातृशोक

काठमाडौं ।

कान्तिपुर टेलिभिजनका क्यामरा पर्सन पंकज श्रेष्ठलाई मातृशोक परेको छ ।

उहाँका ७४ वर्षीया आमा ओम श्रेष्ठको मेडिसिटी अस्पताल ललितपुरमा उपचारका क्रममा निधन भएको हो ।

उहाँ केही महिनादेखि कलेजोसम्वन्धि रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको आजै पशुपतिनाथ परिसरमा रहेको विद्युतीय शवदाह गृहमा अन्त्येष्टी गरिदैंछ । उहाँका दुई छोरा र एक छोरी छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.