काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति संगीता भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा पेश भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारीसहित १३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा पेश गरेको हो ।
Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.
Kantipur TV HD