संघीय निजामति सेवा विधेयक, २०८० राष्ट्रिय सभामा पेस

भाद्र १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
संघीय निजामति सेवा विधेयक, २०८० राष्ट्रिय सभामा पेस

काठमाडौं । संघीय निजामति सेवा विधेयक, २०८० राष्ट्रिय सभामा पेस भएको छ ।

मंगलबारको राष्ट्रिय सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पेस गर्नुभएको हो । 

बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संघीय निजामति सेवा विधेयक, २०८० पेस गरिएको छ । अहिले सभामा विधेयकमाथि छलफल जारी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.