प्रधानमन्त्री ओलीद्वारा मनमोहन अधिकारीको अर्धकदको शालिक अनावरण

असार १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री ओलीद्वारा मनमोहन अधिकारीको अर्धकदको शालिक अनावरण

काठमाडौं । प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको शालिक अनावरण गरिएको छ ।

शनिबार काठमाडौंको नागार्जुन नगरपालिका-७ मा अधिकारीको शालिक र मनमोहन पार्कको उद्घाटन गरिएको हो । 

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिकारीको अर्धकदको शालिक अनावरण गर्नुभयो । प्रधानमन्त्री ओलीले अधिकारीको शालिक अनावरण गर्दै उहाँको शालिकमा माल्यार्पण समेत गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.