संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

वैशाख २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ ।

बैठकमा आर्थिक वर्ष २०८२/०८३ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.